Loading...
   lalbandi4.sfacl@gmail.com 9844023908 9:00 AM - 5:00 PM, Sunday to Friday
  • En | ने
  • news- 1

    तालिल साना किसान का उधामि कृषक समुह लाई दिइएको थियो  ।यो तालिम बाख्रा पाल्न गर्दै आउनु भएको किसान ले पाउनु भएको थियो जस्मा खिम वली ले सहजिकारण गर्नु भएको थियो उहा भेटनरी बिज्ञ हुनुहुन्छ।यो तालिम मा सदस्यले
    १ बाख्रा मा आफै प्रथिमिक उपचार बारे औसधि सम्बन्धी 
    २ बाख्रा को अवस्था हेरेर रोग निदान र घरेलु उपचार
    ३ अन्तारिक र वाहिरि प्रजिवि नियन्त्रण कुन उमेर मा कुन औषधि
    ४ घर मै सन्तुलित दाना बनाउने तरिका सिकाउनु भएको थियो

    9844023908 Events & Activities lalbandi4.sfacl@gmail.com Calculator